Hot Search

Loading ...

田埂上的芭蕾 / (Nepali) मैदानमा ब्याले

2019-12-16

田埂上的芭蕾 / (Nepali) मैदानमा ब्याले

2019-12-16
(Nepali)
सारांश :
द्वानकुन हेबेई प्रान्तको एङ्सिन काउन्टीको एक हिस्सा हो। यो एउटा सामान्य चीनिया गाउँ हो। द्वानकुन विधालयको नयाँ भवन सन् २०१३ मा पुरा भएको थियो। साधारण बालबालिकाहरु यही विधालयमा जान्छन्, तर ग्वान युको आगमनले केही छात्र-छात्राहरुको भाग्यमा परिवर्तन आयो। ग्वान यु र उनकी पत्नी झाँग पिङ्ग संग २०१३ मा द्वान्कुनमा आए। उनीहरुले एउटा व्यवस्थित कलाको शिक्षण कार्यक्रम संचालन गर्छन्। शुरुमा, ग्वान युले आफुले सोचेभन्दा बडी अवरोधहरुको सामना गरे। यो दम्पतिले शुरुवातमा गाउँका बालबालिकाहरुले खुसि-खुसि ब्याले सिकुन् भन्ने चाहन्थे। तर, गाउँको अवस्थाको बारेमा राम्रो संग बुझेपछि, उनीहरुको सोचमा परिवर्तन आयो.............


प्रसारण सुचना:
16-12-2019, सोमबार, 1730-1800

(पुन: प्रसारण)
19-12-2019, बिहिवार, 0630-0700
20-12-2019, शुक्रबार, 1030-1100

在貧富不均、普及教育未完全普及的中國,不少農村女孩的命運仍然是學歷不高、長大後嫁給附近村莊的青年,然後繼承父母的土地、粗重的農務以至難以改變的農民身份......來自北京舞蹈學院的關於,厭倦城市中考試制度的功利,希望利用自己的專長,幫助農村女孩改變命運,讓他們透過學習芭蕾舞,提高到城市升學就業的機會,從此打破命運預設的軌道,走出農村。

播映日期:
16-12-2019, 星期一, 1730-1800
(重播)
19-12-2019, 星期四, 0630-0700
20-12-2019, 星期五, 1030-1100

中國故事 III (尼泊爾語字幕)

  • Video
  • English
  • 時事
  • Completed
(Nepali) बिगतको केहि दशकहरुमा, चीनले आफ्नो अर्थतन्त्र, समाज, र पूर्वाधारमा ठुला परिवर्तनहरु देखिरहेको छ। "चाइना स्टोरिज"को हरेक भागले दर्शकहरुलाई चीनिया कथाहरु, पात्रहरु र चित्रहरु देखाउँछ, ताकि दर्शकले चीनियाहरुले के सोच्छन्, के गर्छन् र के कुरामा चासो राख्छन् भन्ने कुरा अझै राम्रोसंग बुझुन्। नेताहरुका सपनाहरु हुन्छन्, तर आम जनमानसको सपना चाहिं?


在中國歷史長空之中,人民彷似一粒微塵,隨著各人的際遇,在大地上飄泊流轉;有人走到農村,教導小女孩學習芭蕾舞,從鄉間田埂跳上大舞台;有人卻在指揮台上躊躇著,在追求富裕生活和實現夢想的十字路口徘徊;有人突破門戶封閉,帶著冒險精神,走出山西古城,踏足亞美利堅,開拓了新的藝術領域;有人響應了國家號召,上山下鄉,在遙遠邊疆,成為失落的知青。

他們的命途是大時代的縮影,也是中國人的前世今生!
Back To Top