Hot Search

Loading ...

हिमालसँग सहवास गर्नुहोस् 一山一生

2017-07-17

हिमालसँग सहवास गर्नुहोस् 一山一生

2017-07-17
(Nepali)
गुइजौ प्रान्तको लिबो काउन्टीमा रहेको माओलन कार्स्ट जंगलमा विविध जातीय अल्पसंख्यक समूहहरू आफ्नो जीवन पद्धतिको संरक्षण गरेर बसेका छन् । धेरै श्रोतहरू नभएका यी मानिसहरूले प्रकृतिसँग सहवास गर्न सिकेका छन् । ब्युयी जातका मान्छेहरू कुहाएर कपडा बनाउने इन्डिगो डाइ बनाउन उडका पातहरूको संकलन गर्छन् । अर्को समूह बाइकू यायो मातृत्वलाई अत्याधिक सम्मान गर्छ । महिलाहरू आमा प्रतिको स्नेह व्यक्त गर्न अझै “दुई टुक्रे यायो” लगाउँछन् । यायोहरूले गुफामा हावा राम्ररी छिर्ने भएकाले मृत शरीर प्राकृतिक तरिकाले माटो हुने कुरामा विश्वास गर्ने भएकाले मृतकहरूलाई गुफामा गाड्ने गर्थे । हिमालमा जन्मिने मान्छेहरू हिमालमै अन्तिम विश्राम लिन्छन् ।


प्रसारण सम्बन्धी सूचना:
17-07-2017, सोमवार, 1730-1800

(पुनःप्रसारण)
21-07-2017, शुक्रवार, 1130-1200
22-07-2017, शनिवार, 0630-0700


貴州省荔波縣,茂蘭國家級自然保護區一帶,是世界上同緯度地區絕無僅有的原生態喀斯特森林,這原始的地理環境,育養著幾支隱蔽的古老民族。

在資源匱乏的環境,人學懂與大自然共生的智慧,布依族在山上種植板藍根做衣物藍染,再借助山泉水來染布;白褲瑤遠居深山上千年,最能夠表現遠古遺風的,是婦女衣飾,上身由前後兩片布拼接,左右兩側不封口,因而被稱為兩片瑤,據考證,這種兩側真空的女性服飾,是對母性至高無上的崇拜;在瑤麓的另一支瑤族,至今仍沿襲已經有超過三百年歷史的古老洞葬葬俗,村民利用通風良好的山洞,作為亡靈安息之地。

生為山裡人,一生靠山吃山,到生命盡頭,大山,仍然是最終極依歸。


播映日期:
17-07-2017, 星期一, 1730-1800
(重播)
21-07-2017, 星期五, 1130-1200
22-07-2017, 星期六, 0630-0700

सांस्कृतिक सम्पदा- कहिल्यै अन्त्य नहुने बाटोहरू (Nepali Subtitle) 文化長河 - 萬里行 (尼泊爾語字幕)

(Nepali)
यो चीनमा नदी तथा हिमालहरूका दृश्यहरूसँगै विकास भएका मानव सभ्यताहरूको इतिहासलाई देखाउने एउटा वृत्तचित्र कार्यक्रमको श्रृंखला हो। सभ्यताहरू हजारौं वर्ष पहिले पछाडिसम्म जान सक्छन्। ती सुनौला दिनहरूले तिनीहरूको चिन्हहरू छोडेका छन्, तर आधुनिकरणसँग सामना गर्दा तिनीहरू विस्तारै हराउँदै गएका छन्। प्रकृतिसँग एकतामा रहेको मानवीय जीवनयापनको सुन्दरताले हामीलाई पृथ्वीले सामान्यतया प्रदान गरेको अमूल्य स्रोतहरूको सन्दर पक्षको महत्त्वलाई सम्झाउँदछन्।


第四輯【文化長河】節目,由山川出發,以歷史、地理、人文生活為據,體會傳統價值觀,探索今昔人文價值,瞭解當代中華文化,故名「萬里行」。

八集文化紀錄片帶大家深入山川江河,尋找已流傳了千百年的人文文化,回顧歷史,更深察現在人民生活的新貌。各集主題包括:九寨溝的保育;香格里拉的半農半牧生活和納西文化;按九宮八卦陣圖式精心設計的諸葛村;台灣原住民獨特的文化圖騰;燒造陶瓷的天保龍窯;以及貴州茂蘭國家級自然保護區內的喀斯特森林和它的隱蔽古老民族。
Back To Top